साहित्यकार कविताराम श्रेष्ठको निधन

संयुक्त अधिराज्य बेलायतबाट साहित्यकार डा. कविताराम श्रेष्ठको दुखद निधनको समाचार आइपुगेको छ | नोभेम्वर १५ तारीखको दिन आफ्नो फेसबुकमा अन्तिम दुई शब्द ‘अहं ब्रम्हास्मी !’ लेखेर आफ्नो मृत्युको पूर्वाभास गरिसकेका श्री श्रेष्ठ केही समयअघिदेखि सघन उपचार कक्षमा चिन्ताजनक स्थितिमा थिए | केही वर्षअघि उनीलाई ब्लडक्यान्सर भएको ज्ञात भएको थियो | उनको निधनको पुष्टी उहाँका नजिकका … Continue reading साहित्यकार कविताराम श्रेष्ठको निधन